
Junelo Ko Noodles 200grm
NPR 141.59Gold Sun Foods Junelo ko Noodles is a perfect Combination of Modern technology and traditional craftsmanship, made from Himalaya Region high-quality Junelo and produced through dozen of processes.
Gold sun foods Junelo ko noodles is clean and hygienic, with pure color and pure taste, It has a fragrant grain aroma and is sweet in the mouth. It is smooth but not greasy elastic and tough, easy to absorb seasoning and has a unique flavor. It is a good food and gift for families and friends.
गोल्ड सन फूड्स जुनेलोको नुडल्स (Sorghum Noodles)
गोल्ड सन फूड्स जुनेलोको नुडल्स आधुनिक प्रविधि र परम्परागत शिल्पकलाको एक उत्कृष्ट संयोजन हो। यो हिमाली क्षेत्रको उच्च गुणस्तरको जुनेलोबाट दर्जनौँ प्रक्रियाहरू पुरा गरेर तयार पारिएको हो।
गोल्ड सन फूड्स जुनेलोको नुडल्स सफा र स्वच्छ हुनुका साथै यसको रङ र स्वाद दुवै निकै शुद्ध छ। यसमा अन्नको मिठो सुगन्ध आउँछ र खाँदा मुखमा मिठो स्वाद बस्छ। यो चिल्लो नभई एकदमै मज्जाले चिप्लो, लचकदार र कसिलो छ, जसले गर्दा मसलाहरू सजिलै सोस्छ र यसको स्वाद विशिष्ट बन्न पुग्छ। यो परिवार र साथीभाइका लागि एउटा राम्रो परिकार र उपहार हो। यसलाई तपाईं पास्ताको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ।
Despite our attempts to provide you with the most accurate information possible, the actual packaging, material, ingredients, and colour of the product may sometimes vary. Please read the label, directions, and warnings carefully before use.
This product is non-returnable. For more details, please refer to the policy.
Sign in to write a review