
Devshree Shining Powder 200grm
देवश्री (DEVSHREE Shining Powder ( Pitambari ) क्लिनिङ शिनिङ पाउडर तामा, पीतल, एल्युमिनियम, आइरन, स्टिल, इत्यादिको शाइनिङ पाउडर हो ।यसले कुनै पनि प्रकारको धातुको सतहबाट सजिलैसँग दाग हटाउँछ। अक्सिडेशनका कारण धातुको सतहमा बनेको अक्साइड तह A-1 देवश्री क्लिनिङ शिनिङ पाउडर प्रयोग गरेर सजिलै हटाउन सकिन्छ। प्राप्त नतिजा लामो समय सम्म रहन्छ। यसले धातुमा रहेको तेलको तह सजिलै हटाउँछ र धातुहरू को दाग पनि हटाउँछ। यसले धेरै प्रभावकारी परिणाम दिन्छ ।
अब तपाईंको भाँडाकुँडा सधैं चम्किलो बनाउनुहोस्!
देवश्री Shining Powder pitambari powder
Nepali product – भरपर्दो, असरदार र सुरक्षित।
Copper, Brass, Aluminium, Silver र Iron सबैको लागि उपयुक्त।
Despite our attempts to provide you with the most accurate information possible, the actual packaging, ingredients and colour of the product may sometimes vary. Please read the label, directions and warnings carefully before use.
This product is non-returnable. For more details, please refer to the policy.
Sign in to write a review